प्रहरी हिरासत – Nepal Press
प्रहरी हिरासत

धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण

जनकपुरधाम । धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण भएको छ । बुधबार ३ जना थुनुवाको पिसिआर रिपोर्ट पोजेटिभ आएको र यसअघि नै १ जना थुनुवा संक्रमित भइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे हाे । ४ दिन पहिले संक्रमित भएका थुनुवालाई यदुकोहा प्रहरी कार्यालयमा छुट्टै कोठामा आइसोलेट गरिएको...