प्रहरी महानिरीक्षक शैलेश थापा – Nepal Press
प्रहरी महानिरीक्षक शैलेश थापा

सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई निस्तेज पार्न आईजीपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट मंगलबार भिडियो कन्फ्रेन्सद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन...