प्रहरी भ्यान – Nepal Press
प्रहरी भ्यान

प्रहरी भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देही । दाङको राप्ती गाउँपालिका- २ लालमटियामा प्रहरीको भ्यानले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके जाँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति करिब १२ बजे भे. १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालकको...