प्रहरी (नवौं संशोधन) नियमावली – Nepal Press
प्रहरी (नवौं संशोधन) नियमावली

नेपाल प्रहरीमा इन्सपेक्टर भन्दा तल तीन दर्जा थपिए

काठमाडौं । नेपाल प्रहरीमा अब तल्लो तहमा तीन दर्जा थपिएको छ । नेपाल प्रहरीले अघि बढाएको प्रहरी (नवौं संशोधन) नियमावली २०७८ मन्त्रिपरिषद् बैठकबाट पारित भएर राजपत्रमा प्रकाशित भएपछि प्रहरीको तल्लो तहमा तीन दर्जा थप्ने प्रक्रियाले कानुनी रुपमा पुर्णता पाएको छ । सोमबार राजपत्रमा प्रकाशित नियमावली अनुसार अब प्रहरी सहायक...