प्रहरी दमन – Nepal Press
प्रहरी दमन

प्रचण्ड-माधव पक्षको चेतावनी-आन्दोलनकारीमाथि कारबाही गर्नेलाई ‘नोटिस’ मा राख्‍छौं

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव पक्षीय अनेरास्वियूले सोमबार काठमाडौंको बानेश्वरमा गरेको विरोध कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई प्रहरीले कुटपिट गरेको छ । प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईका अनुसार विरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरीले कुटपिट गरेको...