प्रहरी जवान – Nepal Press
प्रहरी जवान

कार्यालय परिसरमै गरे प्रहरी जवानले आत्महत्या

रूपन्देही । बर्दियाको कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत पाल्पाका एक प्रहरी जवानले आत्महत्या गरेका छन् । बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेका हुन् । पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय खाम्चाले गएराति चौकी परिसरभित्रकै रुखमा झुन्डिएर आत्महत्या गरेको बर्दिया प्रहरीले...