प्रहरी कर्मचारी – Nepal Press
प्रहरी कर्मचारी

२ दिनमा ३ हजार भन्दा बढी प्रहरी कर्मचारीलाई दोस्रो डोज खोप लगाइयो

काठमाडौं । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीमध्ये कोभिसिल्ड पहिलो डोज खोप लगाएका प्रहरी कर्मचारीलाई दोस्रो डोज खोप लगाइएको छ । अत्यन्त जोखिमपूर्ण रुपमा ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई खोप न्यून भइरहेको अवस्थालाई मध्यनजर गरी प्रहरी प्रधान कार्यालयको विशेष पहलमा सीमित कोभिसिल्ड खोप निकासा गरी स्वास्थ्य...