प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङ – Nepal Press
प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङ

सडकबाट सेल्टरमा पुगेका वालवालिकासँग चितवनका प्रहरी प्रमुख

चितवन । नागरिक–प्रहरीबीचको सम्बन्ध स्थापित गर्ने सन्दर्भमा पछिल्लो समय नमूना काम गरिरहेका चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङ शनिवार भरतपुर महानगरपालिकास्थित आनन्दपुरमा वालवालिकाहरुको बीच भेटिए ।   उनले सडकबाट उद्दार गरेर सेल्टर होममा राखिएका बालवालिकालाई पारिलो घाममा राखेर उनीहरुका चाहना र समस्याको बारेमा कुराकानी गरे । भरतपुर...