प्रहरीको कुटपीट तथा यातनाबाट मृत्यु – Nepal Press
प्रहरीको कुटपीट तथा यातनाबाट मृत्यु

प्रहरीको कुटपीटबाट मृत्यु भएको घटनाप्रति मानवअधिकार आयोगको ध्यानाकर्षण

जुम्लाको गुठीचौर गाउँपालिका–३ का १३ वर्षका बालक पदम बुढाको प्रहरीको कुटपीट तथा यातनाबाट मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।