प्रष्टीकरण – Nepal Press
प्रष्टीकरण

मन्त्री सुवेदीको एमालेलाई प्रश्नसहितको प्रष्टीकरण, कारवाही हुनुपर्ने कारण के ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले नेकपा एमालेको प्रदेश कमिटीलाई चार बुँदे स्पष्टीकरण दिएका छन् । स्पष्टीकरणमा उनले आफूलाई स्पष्टीकरण सोधिएको पत्रमाथि नै प्रश्न उठाएका छन् । प्रष्टीकरण पत्रमा सुवेदीले लेखेका छन्– नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधान र निर्वाचित केन्द्रीय कमिटीको निर्णयबमोजिम सुदूरपश्चिम...