प्रश्नपत्र बाहिर ल्याएको – Nepal Press
प्रश्नपत्र बाहिर ल्याएको

ईन्जिनियरिङकाे प्रश्नपत्र बाहिर ल्याएको आरोपमा १० जना पक्राउ

मोरङ । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभा ३५ वर्षीय गोपाल कार्की, रूपन्देही ३० वर्षीय विजय पोखरेल, गोरखाका...