प्रश्नको जवाफ – Nepal Press
प्रश्नको जवाफ

क्षमता विकास आवश्यकता पहिचानका लागि सरकारले माग्यो स्थानीय तहसँग २२ प्रश्नको जवाफ

काठमाडौं । सरकारले स्थानीय तहको क्षमता विकास आवश्यकता पहिलचानका लागि ७ सय ५३ वटै स्थानीय तहलाई प्रश्न गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ वटा प्रश्न गर्दै एक सातामा जवाफ दिन पनि सबै स्थानीय तहलाई परिपत्र पनि गरेको छ । २२ वटा प्रश्नमा फोहोरमैला व्यवस्थापनको अवस्था,...