प्रशासकीय भवन – Nepal Press
प्रशासकीय भवन

तीन वर्षमा ४० स्थानीय तहले बनाए प्रशासकीय भवन (सूचीसहित)

काठमाडौं । ‘स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम’मार्फत तीन वर्षमा मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये ४० वटाले कार्यालय सञ्चालनका लागि प्रशासकीय भवन निर्माण गरेका छन् । स्थानीय पूर्वाधार विभागले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ देखि सञ्चालन गरेको उक्त कार्यक्रममार्फत ४० प्रमुख प्रशासकीय भवन निर्माण भएको हो । कार्यक्रम...