प्रशासकीय अधिकृत – Nepal Press
प्रशासकीय अधिकृत

नयाँ वर्ष मनाउन स्वर्गद्वारी गएका कर्मचारी दुर्घटनामा, प्रशासकीय अधिकृतसहित चारजनाको मृत्यु

रूपन्देही । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू सवार गाडी प्यूठानको स्वर्गद्वारी नजिकै दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । नयाँ वर्षको दिन पारेर धार्मिक तीर्थस्थल स्वर्गद्वारी घुम्न निस्किएका कर्मचारी सवार लु. १ च १६५५ नम्बरको सफारी गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा प्रशासकीय अधिकृत श्याम न्यौपाने, खरिदार ईश्वरी भण्डारी...