प्रवेश प्रतिवन्ध – Nepal Press
प्रवेश प्रतिवन्ध

साढे ३ लाख विदेशी जापान प्रवेशको प्रतीक्षामा, फुकुवा गरे पनि नेपाली प्रवेश गर्न कठिन

जापान । कोरोना संक्रमणको फैलावट रोक्नका लागि जापानले विदेशी नागरिकलाई प्रवेश प्रतिबन्ध गरेपछि झण्डै ३ लाख ७० हजार विदेशीहरु जापान प्रवेश गर्ने प्रतीक्षामा छन् । प्रवेश प्रतिवन्धका कारण जापान आउन नपाउनेमा सबैभन्दा धेरै विद्यार्थीहरु छन् । निक्केइ पत्रिकाका अनुसार अध्ययनका लागि जापान प्रवेश गर्ने प्रतीक्षामा रहेका विद्यार्थीहरुको संख्या १...