प्रवेश परीक्षा – Nepal Press
प्रवेश परीक्षा

चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको प्रवेश परीक्षा आजदेखि, पीसीआर रिपोर्ट अनिवार्य

काठमाडौं । स्नातक तहको प्रवेश परीक्षा आजदेखि १३ गतेसम्म हुने चिकित्सा शिक्षा आयोगले जनाएको छ । परीक्षामा सहभागी हुन विद्यार्थीले ७२ घण्टा अघिको पीसीआर रिपोर्ट अनिवार्य ल्याउनुपर्ने र पोजिटिभ भएकालाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको छ । आयोगका अनुसार आज एमबीबीएस, भोली १० गते बीडीएस, ११ गते...