प्रविण बास्तोला हत्या प्रकरण – Nepal Press
प्रविण बास्तोला हत्या प्रकरण

मिसिलमा फोटो फरक पर्नु ‘मानवीय त्रुटि’, घरबेटी एक लाख धरौटीमा छुटे

विराटनगर । मोरङको उर्लाबारी-५ का प्रवीण बास्तोला शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले तयार गरेको मिसिलमा मानवीय त्रुटिका कारण ‘फरक व्यक्तिको फोटो परेको’ निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राई नेतृत्वको समितिले तयार पारेको अनुसन्धान प्रतिवेदनको मिसिलमा ‘फरक व्यक्तिको फोटो परेको’ निष्कर्ष निकालेको हो ।...