प्रवास – Nepal Press
प्रवास

यी हुन् प्रवासबाट चुनिएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले आसन्न १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेको छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् । तथा मतदान प्रक्रियामा सहभागिता जनाउनेछन् । विभिन्न देशको प्रतिनिधित्व हुने गरी प्रवास कमिटीहरुमध्येबाट ३० जना महाधिवेशा प्रतिनिधि छानिएका छन् ।...