प्रवास नेपाली एकता मञ्च अष्ट्रेलिया – Nepal Press
प्रवास नेपाली एकता मञ्च अष्ट्रेलिया

प्रवासी ‍एकता मञ्च अष्ट्रेलियाद्वारा ५० लाखको अक्षय कोष स्थापना

अष्ट्रेलिया । प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाले नेपालमा बिभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा शहीदका परिवार, घाइते तथा अपांगका साथै द्वन्द्वपीडितहरुलाई सहयोग गर्न ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । मन्चको राष्ट्रिय समिति बैठकले आन्दोलनका शहीद परिवार, घाइते अपांग र द्वन्द्वपीडितसँगै विपन्न परिवारहरुलाई लक्षित रोजगारीको निम्ति विभिन्न विधाहरुमा तालिम...