प्रवास कमिटी – Nepal Press
प्रवास कमिटी

एमाले प्रवास कमिटीको अध्यक्षमा गुरुङ, सचिवको जिम्मेवारी पाण्डेलाई

काठमाडौं । नेकपा एमालेले प्रवास कमिटीको अध्यक्षमा भक्त गुरुङ र सचिवमा रमेश पाण्डेलाई जिम्मेवारी दिएको छ । हालै बसेको केन्द्रीय कमिटी बैठकले भारतबाहेक सिंगो प्रवासको कामलाई व्यवस्थित गर्न गुरुङ र पाण्डेको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो । गुरुङ प्रवासी नेपाली संघ बेलायतका अध्यक्ष हुन् भने पाण्डे अष्ट्रेलियाका अध्यक्ष...