प्रवासी नेपालीको मृत्यु – Nepal Press
प्रवासी नेपालीको मृत्यु

कोरोनाबाट भारतमा २० सहित २३ प्रवासी नेपालीको मृत्यु

लण्डन । कोरोना संक्रमणका कारण विदेशमा २३ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो एक सातामा भारतमा २० सहित विदेशस्थित २३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको...