प्रवक्ता नारायणकाजी श्रेष्ठ – Nepal Press
प्रवक्ता नारायणकाजी श्रेष्ठ

नारायणकाजीले माओवादी प्रवक्ताको जिम्मेवारी त्याग्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारी त्याग्ने भएका छन् । शनिबार र आइतबार चलेको स्थायी समिति बैठकमा श्रेष्ठले प्रवक्ताको जिम्मेवारीबाट हट्ने चाहाना व्यक्त गरेको बैठकमा सहभागि एक स्थायी समिति सदस्यले जानकारी दिए । श्रेष्ठले नेकपा हुँदा नै आफू प्रवक्तामा बस्न नचाहेको भन्दै अब पनि त्यही...