प्रमोद अग्रहरी – Nepal Press
प्रमोद अग्रहरी

प्रमोद र छुल्ठिमको फिल्म ‘ए’ छायांकन मंगलबारदेखि, यस्तो छ अग्रहरिको जासुसी लुक्स

काठमाडौं- अभिनेता प्रमोद अग्रहरी नेफ्टा फिल्म अवार्ड सेरेमोनीमा भिन्न लुक्समा भेटिए । लामो दाह्री र खिरिलो ज्यानको अवतारमा उनको लुक्स स्टाइलिस देखिन्थ्यो । दाह्री र ज्यान बनाउनु चाहिँ उनको सौख होइन । बरु, मंगलबारदेखि छायांकन सुरु हुने फिल्म ‘ए’ को पात्र लुक्सका लागि उनले यस्तो गेटअप बनाएका हुन् ।...