प्रमुख – Nepal Press
प्रमुख

सुदूरपश्चिमका प्रदेश प्रमुख यादवले पदभार सम्हाले

कैलाली । सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेका हुन् ।उनी बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी पुगेका थिए । पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानुन र संविधान बमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा...