प्रमुख सचेतक विशाल भट्टराई – Nepal Press
प्रमुख सचेतक विशाल भट्टराई

समानान्तर कमिटी गठन गर्ने र त्यसमा बस्नेमाथि पनि कारबाही अगाडि बढ्छ: प्रमुख सचेतक भट्टराई (भिडियो)

काठमाडौं । नेकमा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने  चेतावनी दिएका छन्। सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग संक्षीप्त कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने चेतावनी...