प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया – Nepal Press
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया

मतदान स्थल र केन्द्र उपयुक्त स्थानमा बनाउन निर्वाचन आयोगको निर्देशन

त्रुटि रहीत मतदाता नामावली बनाउन र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधि अनुसार नै उपयुक्त र पायक पर्ने स्थानमा कायम गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।