प्रमुख जिल्ला अधिकारी – Nepal Press
प्रमुख जिल्ला अधिकारी

सिता परियार बनिन् पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी

काठमाडौं । सिता परियार  दलित महिलाबाट पहिलो प्रमुख जिल्ला अधिकारी बनेकी छन् । नेपाल सरकारको राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव सरहकी परियारले हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएसँगै दलित महिलाबाट पहिलाे प्रमुख जिल्ला अधिकारी बन्ने अवसर प्राप्त गरेकी हुन् । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गर्दै परियारलाई हुम्लाको...