प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल – Nepal Press
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल

रौतहटमा शुक्रवार रातिदेखि र सप्तरीमा शनिवार रातिदेखि निषेधाज्ञा

जनकपुरधाम । कोरोना संक्रमण भयावह बन्दै गएपछि प्रदेश २ को रौतहट र सप्तरीमा पनि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । रौतहटमा वैशाख २४ गते शुक्रवार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि र सप्तरीमा २५ गते शनिवार राति १२ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने...