प्रमुख कार्यकारी अधिकृत – Nepal Press
प्रमुख कार्यकारी अधिकृत

पेट्रोल पम्पमा सेवाग्राहीको भिडभाड, आयल निगम भन्छः आपूर्तिमा कुनै समस्या छैन्

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबारदेखि निषेधाज्ञा जारी भएपछि पेट्रोल पम्पमा पेट्रोल र डिजेलका लागि लाइन लागेको छ । पेट्रोल पम्पमा सेवाग्राहीको भिड लागेपछि निषेधाज्ञाको समयमा पेट्रोलियम पर्दाथ आपूर्तिमा समस्या हुने हल्ला चलिरहेका बेला नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै समस्या नहुने दावी गरेको छ । निगमका प्रमुख...