प्रभु – Nepal Press
प्रभु

प्रभुको ऐश्वर्य योजना, महिलाले न्यूनतम ३ लाखसम्म लगानी व्यवस्थापन गर्न सक्ने

काठमाडौं । प्रभु क्यापिटलले नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । तीजको अवसरमा महिलाहरूलाई केन्द्रित गरी आर्थिक सशक्तिकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्‍याउन उक्त योजना ल्याएको प्रभु क्यापिटलले जनाएको छ । यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरूले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरू गर्न सक्नेछन्...