प्रभु लाइफ इन्स्योरेन्स आईपीओ ६० करोड – Nepal Press
प्रभु लाइफ इन्स्योरेन्स आईपीओ ६० करोड

प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा अमात्य नियुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्षले बुधबार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हाले ।...