प्रभु बैंक – Nepal Press
प्रभु बैंक

स्पष्टीकरणपछि प्रभु बैंकको नेप्से कारोबार फुकुवा

काठमाडौं । प्रभु बैंकको स्पष्टीकरणपश्चात नेप्सेले कारोबार फुकुवा गरिदिएको छ । नेपाल स्टक एक्सेचन्ज लिमिटेड ‘नेप्से’ले प्रभु बैंकको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) को शंका गर्दै कारोबार रोक्का गरेको थियो । नेप्सेले बैंकसँग ७ दिने स्पष्टीकरण सोधेको थियो । धितोपत्र विनियमावलीको नियमविपरीत बैंकले कारोबार अवधिभित्रै लाभांश घोषणा गर्न...