प्रभु क्यापिटल – Nepal Press
प्रभु क्यापिटल

नेपाल फाइनान्सको हकप्रद सेयर निष्कासन बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया र प्रभु क्यापिटल लिमिटेडबाट प्रबन्ध निर्देशक दिनेश थकालीले नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । फाइनान्सले हाल कायम चुक्ता पुँजी...