प्रबन्धक – Nepal Press
प्रबन्धक

नेष्डो समृद्ध लघुवित्तको सेयर बिक्रीका लागि प्रबन्धक तोकियो

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले जारी गर्न लागेको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक तोकेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष...