प्रबन्धकमा झा – Nepal Press
प्रबन्धकमा झा

पुडासैनीसहित ५ जना सहन्यायाधिवक्तामा बढुवा

काठमाडौं । सरकारले कृष्ण प्रसाद पुडासैनीसहित ५ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा गत शुक्रबार‌ बसेको मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्रांकित द्धितिय श्रेणी सरह अर्थात उपसचिव कृष्ण प्रसाद पुडासैनीसहित ५ जनालाई राजपत्रांकित प्रथम श्रेणी सरह अर्थात सहसचिव सहन्यायाधिवक्तामा बढुवा...