प्रधान्यायाधीश – Nepal Press
प्रधान्यायाधीश

प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज, कार्यवाहक बन्ने दीपक कार्कीको प्रयास असफल

मंसिर १३ गते कोभिड निमोनियाको उपचारका लागि सशस्त्र प्रहरी अस्पताल भर्ना भएका प्रधान न्यायाधीश राणा आज बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।