प्रधानसेनापति पूर्णचन्द्र थापा – Nepal Press
प्रधानसेनापति पूर्णचन्द्र थापा

प्रधानसेनापतिको कार्यकाल १ हजार दिन पुरा भएको अवसरमा जंगी अड्डामा विशेष कार्यक्रम

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको सेनापतिको कार्यकाल १ हजार दिन पुरा भएको अवसरमा जंगी अड्डामा विभिन्‍न कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा “सेना कमाण्डका १ हजार दिन” नामक डकुमेन्ट्री प्रदर्शनी गरिएको नेपाली सेनाले जनाएको छ । त्यसै अवसरमा प्रधानसेनापती थापाले नेपाली सेनाको नयाँ निर्माण भएको झण्डाको झण्डोत्तोलन र नेपाली...