प्रधानमन्त्री–सभामुख – Nepal Press
प्रधानमन्त्री–सभामुख

‘नोकझोक’ मा प्रधानमन्त्री–सभामुख : शक्ति पृथकीकरण कि गुट पृथकता ?

प्रधानमन्त्री र सभामुख राज्यका पृथक् अंगका नेतृत्वकर्ता हुन् । नेपालको संविधान र शक्ति पृथकीकरणको सिद्धान्तले पनि यी दुईबीचको फरक पदीय जिम्मेवारीलाई प्रष्ट रुपमा परिभाषित गरेको छ ।