प्रधानमन्त्री सभामुख भेट – Nepal Press
प्रधानमन्त्री सभामुख भेट

प्रम-सभामुख भेट: संवादहिनता तोडियो, मन कति मोडियो ?

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीको टकराव लुकाएर लुक्ने अवस्था रहेन । उनीहरुले एक–अर्काविरुद्ध सार्वजनिक मञ्चबाटै असन्तुष्टि पोखिरहेका छन् ।