प्रधानमन्त्री शेरबहादुर देउवा – Nepal Press
प्रधानमन्त्री शेरबहादुर देउवा

ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित गर्न सरकार सधैं क्रियाशील रहेको बताएका छन् । शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार तथा नयाँ वर्ष २१४९ अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित एवं धार्मिक, सांस्कृतिक पर्व र परम्पराको संरक्षणमा सरकार...