प्रधानमन्त्री-विप्लव – Nepal Press
प्रधानमन्त्री-विप्लव

प्रधानमन्त्री-विप्लव भेटवार्ता : बन्दी रिहाइबारे प्रक्रिया शुरू भइसकेको प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको छलफलमा विप्लवले तीन बुँदे सहमतिमा उल्लेखित बन्दी रिहाइबारे जिज्ञासा राखेका थिए । नेकपाका केन्द्रीय सदस्य एवम् वार्ता टोलीका सदस्य उदयबहादुर चालाउनले बन्दी रिहाइ...