प्रधानमन्त्री रोजगार कार्यक्रम – Nepal Press
प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमः श्रमिकको ज्याला बढ्यो, बिमा अनिवार्य

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा पुस ३० गते बसेको मन्त्रीपरिषद् बैठकले निर्देशिका संसोधन प्रस्ताव स्वीकृत गरेको श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल प्रेसलाइ जानकारी दिए । कार्यक्रम सञ्चालन निर्देशिका संशोधन स्वीकृति भएसँगै कार्यक्रममार्फत...