प्रधानमन्त्री बोरिस जोनसन – Nepal Press
प्रधानमन्त्री बोरिस जोनसन

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्री जोनसनले भनेका छन् –भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ त्यसैले...