प्रधानमन्त्री-थाई राजदूत – Nepal Press
प्रधानमन्त्री-थाई राजदूत

प्रधानमन्त्री-थाई राजदूतबीच भेट, भैरहवादेखि थाइल्याण्ड हवाई सेवाको चर्चा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाईल्याण्डका राजदूत भोषित भोरासाफले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा राजदूत भोरासाफले थाइल्याण्ड र भैरहवा विमानस्थलबीच सीधा हवाई सम्बन्ध जोड्न सके नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिनेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं...