प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय – Nepal Press
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

प्रधानमन्त्री कार्यालयका तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुइ दिन लगाएर कार्यालयका कार्यरत २ सय जना कर्मचारीको पीसीआर परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने...