प्रधानमन्त्री केपी केपी शर्मा ओली – Nepal Press
प्रधानमन्त्री केपी केपी शर्मा ओली

पूर्वप्रधानन्यायाधीशलाई ओलीको प्रश्न– अदालतलाई धम्क्याउने ? सडकबाट फैसला गर्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्न खोजेको आरोप लगाएका छन् ।