प्रधानमन्त्री कार्यालय – Nepal Press
प्रधानमन्त्री कार्यालय

निर्वाचन आयोगले गर्यो प्रधानमन्त्री कार्यालयमार्फत तीनै तहका सरकारलाई २६ बुदेँ परिपत्र (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि तीन वटै तहका सरकारलाई २६ बुदेँ परिपत्र गरेको छ । आयोगले सोमबार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि विभिन्न विषय समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संघीय सरकार,...