प्रधानमन्त्री कप – Nepal Press
प्रधानमन्त्री कप

पुलिसलाई हराउँदै सशस्त्रले जित्यो प्रधानमन्त्री कपको उपाधि

नेपाल पुलिस क्लवलाई पराजित गर्दै सशस्त्र प्रहरीले प्रधानमन्त्री कप टि-२० प्रतियोगिताको उपाधि जितेको छ ।