प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता – Nepal Press
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता

वाग्मतीलाई पराजित गर्दै आर्मी चौथो पटक फाइनलमा

काठमाडौं । वाग्मतीलाई ९४ रनले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको आर्मीले समूह ‘बी’को विजेता वाग्मतीलाई सहजै पराजित गर्दै लगातार चौथो पटक फाइनल यात्रा तय गरेको हो । त्रिवि क्रिकेट...