प्रधानमन्त्री कप पुरुष – Nepal Press
प्रधानमन्त्री कप पुरुष

आर्मीविरुद्ध गण्डकीका समिर कँडेलले बनाए अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध गण्डकी प्रदेशका समिर कँडेलले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याइरहेको गण्डकीका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कँडेलले ८९ बलमा ५ चौकासहित ५० रन बनाएका हुन् ।...